Saturday, November 27, 2010

बुझिदेऊ न साथी, यो मेरो देश हो
नखेल यस माथी, यो मेरो देश हो !!

भिज्छन् यी आँखा, चोट यसलाई परे
दुख्दछ यो छाती, यो मेरो देश हो ...

उम्लिएला रगत, उठ्लान यी हातहरु
भो नाजिस्केकै जाती यो मेरो देश हो

No comments:

Post a Comment